
रास्वपाले विपद् प्रतिकार्य तथा राहतका लागि सरकारलाई ५० लाख सहयोग गर्ने
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद् प्रतिकार्य तथा राहतका लागि सरकारलाई तत्काल ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको रास्वपा सचिवालय बैठकले बिहानैदेखि राज्यका सबै संयन्त्र परिचालन गरी सरकारले देखाएको तत्परताप्रति सराहना गर्दै विपद् प्रतिकार्य तथा राहतका लागि सरकारलाई तत्काल ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको रास्वपा प्रवक्ता जगदीश […]