
लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले आज शपथ लिँदै
प्रदेश प्रमुखसमक्ष स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारू र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्णा कुश्मा थारूले शपथ ग्रहण गर्नेछन् ।
लुम्बिनी प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्। बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले दीपेन्द्रकुमार पुन, इन्द्रजीत थारू र कृष्णा कुश्मा थारूलाई शपथ गराउनुभएको हो। नेकपाका तर्फबाट मन्त्री बनेका उनीहरूलाई क्रमशः स्वास्थ्य, आर्थिक मामिला तथा योजना र कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ। मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको यस सरकारले यी नियुक्तिसँगै पूर्णता पाएको छ।
लुम्बिनी प्रदेश सरकारमा नेकपाका तीन नवनियुक्त मन्त्रीहरूले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्। बुटवलमा आयोजित एक समारोहका बीच प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारू र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्णा कुश्मा थारूलाई शपथ गराउनुभयो। यस नियुक्तिसँगै लुम्बिनी प्रदेश सरकारले पूर्णता पाएको छ।
लुम्बिनी प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्। बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले दीपेन्द्रकुमार पुन, इन्द्रजीत थारू र कृष्णा कुश्मा थारूलाई शपथ गराउनुभएको हो। नेकपाका तर्फबाट मन्त्री बनेका उनीहरूलाई क्रमशः स्वास्थ्य, आर्थिक मामिला तथा योजना र कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ। मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको यस सरकारले यी नियुक्तिसँगै पूर्णता पाएको छ।

प्रदेश प्रमुखसमक्ष स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारू र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्णा कुश्मा थारूले शपथ ग्रहण गर्नेछन् ।
5 more headlines since
बुटवल- लुम्बिनीमा नवनियुक्त तीन जना मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्। बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। नेकपाबाट मन्त्री भएकाहरूलाई शपथ खुवाइएकाे हाे। दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजित थारुलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुश्मा थारुलाई कृषि, भूमि व्यवस्था तथा […]

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नवनियुक्त मन्त्रीहरूलाई मंगलबार पद तथा गोपनीयताको शपथ गराएका हुन्। जसअनुसार नेपाल कम्युनिष्ट पार्टीबाट दाङका इन्द्रजित थारूलाई आर्थिक मामिला तथा योजना, रोल्पाका दीपेन्द्र पुन ‘सिजल’लाई स्वास्थ्य तथा बर्दियाकी कृष्णाकुमारी थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीको जिम्मेवारी दिइएको […] The post लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए सपथ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
लुम्बिनी प्रदेश सरकारका नवनियुक्त तीन जना मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीको कार्यालय, बुटवलमा नवनियुक्त मन्त्रीहरूले शपथ लिएका हुन् ।प्रमुख सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारू र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्णा कुश्मा थारूले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।प्रदेश प्रमुख घर्तीमगरले मुख्यमन्त्री चेतनारायण आचार्यको सिफ

रुपन्देही । लुम्बिनी सरकारमा नेकपाका ३ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । यो सँगै सरकारले पूर्णता पाएको छ । बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष नवनियुक्त स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारू र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्णा कुश्मा थारूले शपथ ग्रहण गरेका हुन् । शपथ समारोहमा मुख्यमन्त्री […]

बुटवल। लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन मन्त्रीले मंगलबार अहिले शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नवनियुक्त मन्त्रीहरूलाई मंगलबार पद तथा गोपनीयताको शपथ गराएका हुन्। नेकपाबाट दाङका इन्द्रजित थारूलाई आर्थिक मामिला तथा योजना, रोल्पाका दीपेन्द्र
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद…
चीन सरकारले सम्भावित प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै तातोपानी नाकासँग जोडिएको झाम्गु बन्दरगाह अनिश्चितकालका…
धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको सडक भासिएर पूर्ण रूपमा…