
सर्वनाममा ऐतिहासिक नाटक ‘वीर गणेशमान’ मञ्चन हुने
काठमाडौँ । ऐतिहासिक नाटक ‘वीर गणेशमान’ सर्वनाम थिएटरमा मञ्चन हुने भएको छ । गणेशमान फाउन्डेसनको आयोजना तथा रङ्गमञ्च समूह सर्वनामको प्रस्तुति रहने नाटक १४ भदौदेखि मञ्चन हुन लागेको हो । नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व गणेशमान

