मलेसियाले सूचीमा राखेका २५ मध्ये दुई म्यानपावरमा संघले लगायो ताला
संघका अध्यक्ष डिकबहादुर खत्रीले पत्रकार सम्मेलन गर्दै सांकेतिक कारबाही स्वरूप आइतबार(आज) दुइटा म्यानपावर कम्पनीमा ताला लगाएको जानकारी दिए।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्रीको नेतृत्वमा व्यवसायीहरूले आइतबार काठमाडौँका केही म्यानपावर कम्पनीहरूमा ताला लगाएका छन्। मलेसिया रोजगारीका लागि २५ वटा म्यानपावर कम्पनीलाई मात्रै सूचीकृत गरी सिन्डिकेट सुरु गरिएको भन्दै संघले विरोध जनाएको हो। संघले यस कदमलाई सिन्डिकेट विरुद्धको सांकेतिक कारबाहीको रूपमा व्याख्या गरेको छ।
संघका अध्यक्ष डिकबहादुर खत्रीले पत्रकार सम्मेलन गर्दै सांकेतिक कारबाही स्वरूप आइतबार(आज) दुइटा म्यानपावर कम्पनीमा ताला लगाएको जानकारी दिए।
2 more headlines since
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ नेतृत्वको टोलीले सूचीकृत भएका २५ मध्ये ६ वटा म्यानपावरमा आज ताला लगाएको हो ।

काठमाडौँ । मलेसिया रोजगारीका लागि २५ वटा म्यानपावर कम्पनीलाई मात्रै सूचीकृत गरी सिन्डिकेट सुरु गरिएको भन्दै व्यवसायीहरूले दुई कम्पनीहरूमा ताला लगाएको छ । सङ्घका अध्यक्ष डिकबहादुर खत्रीको नेतृत्वमा गएको व्यवसायीहरूको टोलीले आइतबार सूचीकृत भएका दुई
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
मलेसिया सरकारले नेपालका २५ वटा म्यानपावर कम्पनीलाई मात्रै सूचीकृत गरी श्रमिक लैजाने निर्णय गरेपछि नेपाल सरकार र वैदे…
त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद…
पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा त्रिशूली नदीको बाढीका कारण सडक अवरुद्ध भएपछि हेटौंडा-काठमाडौं खण्डमा सवारी च…