Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 8h ago

विश्वकप लिग-२: नेदरल्याण्ड्सविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो, सन्दीप र सोमपाल बाहिर

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिदेशीय शृङ्खलाको अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। नेपाली टोलीमा दुई परिवर्तन गर्दै सोमपाल कामी र सन्दीप लामिछानेको स्थानमा हेमन्त धामी र ललित राजवंशीलाई मैदान उतारिएको छ। नेदरल्याण्ड्समा भइरहेको यस खेलमा नेपालले घरेलु टोलीलाई सुरुवाती ब्याटिङको निम्तो दिएको हो।

TopicsCricket
2 publishers · 3 headlines · 2 in 24h · developing over 1d 23h
Broke firstBizmandu

नामिबियाविरुद्ध टस जितेर फिल्डिङमा ‘ब्याटिङ हेभी’ नेपाल, ललितको स्थानमा भीम

काठमाडौं। नेपाली क्रिकेट टोलीले नामिबियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको हो। वर्षाका कारण खेलको टस हुनै ढिलाइ भएको थियो। यसअघिका दुई खेलमा टस हारेर नेपालले ब्याटिङ गरेको थियो। नेपाली टोलीमा आज एक परिवर्तन गरिएको छ। बलर ललित राजवंशीको स्थानमा शीर्ष क्रमका ब्याटर भीम […] The post नामिबियाविरुद्ध टस जितेर फिल्डिङमा ‘ब्याटिङ हेभी’ नेपाल, ललितको स्थानमा भीम appeared first on BIZMANDU.

content3 publishers
Coverage

2 more headlines since

first · 2d agolatest · 8h ago
  1. नेदरल्याण्डविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, प्लेइङ ११ बाट सन्दीप बाहिर

    काठमाडौं। नेपाली क्रिकेट टोलीले नेदरल्याण्ड्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ। क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपषालले टस जितेर पहिला फिल्डिङको निर्णय गरेको हो। घरेलु टोली विरुद्धको खेलमा नेपालले अघिल्लो खेलको भन्दा दुई परिवर्तन गरेको छ। पेसर सोमपाल कामीको स्थान हेमन्त धामीले लिएका छन्। त्यस्तै, स्टार स्पिनर सन्दीप लामिछानेको स्थान ललित राजवंशीले लिएका […] The post नेदरल्याण्डविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, प्लेइङ ११ बाट सन्दीप बाहिर appeared first on BIZMANDU.

    BizmanduPrivatecontent3 publishers
  2. नेपालले टस जित्यो, सन्दीप र सोमपाल बेन्चमा

    १३ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा भइरहेको ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले टस जितेको छ । घरेलु टोली नेदरल्यान्ड्स विरुद्ध टस जितेर बलिङ रोजेको नेपालले दुई परिवर्तन गरेको छ । पेस बलर सोमपाल कामी र लेगस्पिनर सन्दीप लामिछाने बाहिर राखिएका छन् । उनीहरूको स्थानमा हेमन्त धामी र ललित राजवंशी टोलीमा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.