
ओलीलाई भेट्न विष्णु र शंकर गुण्डु जाँदै, प्रदेश सरकार र पुनर्गठन प्रतिवेदनमा छलफल हुने
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उक्त पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल ओलीको गुण्डुस्थित निवास जाँदै छन् । प्रदेश सरकारमा नेकपासँग साझेदारी गर्ने सहमतिपछि उत्पन्न विवाद र पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनका विषयमा उत्पन्न मतभेद मिलाउन पौडेल र पोखरेल गुण्डु जाने भएका हुन् । अध्यक्षको ओलीको सचिवालयका एक सदस्यले बताएअनुसार पौडेल […]
