Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

कम्युनिस्ट आन्दोलनले धक्का खाए पनि धुलो टकटक्याएर अघि बढ्नुपर्छ : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनले वर्तमान समयमा केही धक्का खाए पनि नयाँ ऊर्जाका साथ अगाडि बढ्नुपर्ने बताएका छन्। काठमाडौंको पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलनमा आएका चुनौतीहरूलाई चिर्दै अघि बढ्नुपर्नेमा जोड दिए। नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको १३ औँ स्मृति दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा नेपालले पार्टीलाई नयाँ शिराबाट पुनर्गठित गर्नुपर्ने धारणा राखे।

3 publishers · 4 headlines · developing over 2 hours
Broke firstNepal Press logoNepal Press

धक्का खाएपनि धुलो टकटक्याएर हामी फेरि उठ्छौँ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले नेपाली कम्युनिस्ट आन्दोलनले धक्का खाएपनि धुलो टकटक्याएर उठ्ने बताएका छन्। नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको १३ औँ स्मृति दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट अघि बढ्नुपर्ने बताए। उनले भने, ‘आजको अवस्थामा हामी पुग्दा अलिकति धक्का खानुपरेको छ, तर फेरि हामीले […]

Coverage

3 more headlines since

first · 3d agolatest · 3d ago
  1. कम्युनिस्ट आन्दोलन लडे पनि धुलो टकटक्याएर नयाँ ऊर्जाका साथ अगाडि बढ्नुपर्छ: माधव नेपाल

    पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधव कुमार नेपालले कम्युनिस्ट आन्दोलनले धक्का खाएर लडे पनि धुलो टकटक्याउँदै पुनः नयाँ ऊर्जाका साथ अगाडि बढ्नुपर्ने बताएका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
  2. धक्का खेप्नुपरेको छ, धुलो टकटक्याएर अघि बढ्नुपर्ने छ : माधव नेपाल

    ९ साउन, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलन नयाँ ऊर्जाका साथ अगाडि बढ्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको १३ औँ स्मृति दिवसका अवसरमा शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले कम्युनिष्ट आन्दोलनले वर्तमान समयमा केही धक्का खाएको स्वीकार गर्दै नयाँ […]

  3. धक्का खेप्नुपरेको छ, धुलो टकटक्याएर अघि बढ्नुपर्ने छ : माधव नेपाल

    ९ साउन, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलन नयाँ ऊर्जाका साथ अगाडि बढ्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको १३ औँ स्मृति दिवसका अवसरमा शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले कम्युनिष्ट आन्दोलनले वर्तमान समयमा केही धक्का खाएको स्वीकार गर्दै नयाँ […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.