
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री बन्दै, कांग्रेस नेतृत्वको सरकार बहिर्गमनको संघारमा
केन्द्रमा शीर्ष तहमा भएको राजनीतिक सहमतिसँगै सुदूरपश्चिममा पनि नयाँ सत्ता समीकरण स्पष्ट बनेको छ। एमालेले माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गर्ने सहमति गरेसँगै प्रदेशमा सरकार परिवर्तनको प्रक्रिया अघि बढ्ने तयारी भइरहेको छ।
