
आरती रावल पुर्पक्षका लागि जेल चलान
काठमाडौं । विद्युतीय कारोबार मुद्दामा आरती रावल पुर्पक्षका लागि जेल चलान भएकी छन् । काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार उनलाई महिला बन्दीगृह, जगन्नाथ देवल चलान गरिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमानाग गौतमको बेञ्चले बुधबार उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । न्यायाधाशी भुवन गिरी विरुद्ध बैवाहिक बलात्कार मुद्दा दायर गरेकी रावल […]


