बीमा सम्बन्धी कसुरमा अनुसन्धान गर्न एकजना पक्राउ
काठमाडौं । बीमा ऐन अन्तर्गत कसुरमा संलग्न भएको आरोपमा एकजनालाई पक्राउ गरिएको छ। काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले मृदुला सरियालाई आज पक्राउ गरिएको जनाइएको छ। नेपाल बीमा प्राधिकरणको पत्र पछि ट्रष्ट इन्स्योरेन्स ब्रोकर प्रा लिमा गरिएको निरीक्षण प्रतिवेदन अनुसार बीमा ऐन, २०७९ को दफा १४० उपदफा (१) को […] The post बीमा सम्बन्धी कसुरमा अनुसन्धान गर्न एकजना पक्राउ appeared first on BIZMANDU.

