
एनआईसी एशिया क्यापिटलको नयाँ योजना: निःशुल्क डिम्याट र मेरो सेयर सेवा, आजीवन नवीकरणमा विशेष छुट
काठमाडौं । एनआईसी एशिया क्यापिटलले आर्थिक वर्ष २०८३/८४ का लागि निक्षेप सदस्य (डिम्याट) सेवाअन्तर्गत निःशुल्क डिम्याट तथा मेरो सेयर खाता सेवा र विभिन्न विशेष छुट योजना सार्वजनिक गरेको छ। क्यापिटलले जारी गरेको विज्ञप्तिअनुसार विगतदेखि सञ्चालन गर्दै आएको ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई निरन्तरता दिँदै यस वर्ष पनि नयाँ ग्राहकका लागि डिम्याट खाता निःशुल्क खोल्ने […]
