Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 4d ago

नेपालकै पुरानो जिम 'नेपाल व्यायाम मन्दिर' अत्याधुनिक स्वरूपमा पुनः सञ्चालन

नेपालकै सबैभन्दा पुरानो जिम 'नेपाल व्यायाम मन्दिर' अत्याधुनिक उपकरण र नयाँ स्वरूपका साथ काठमाडौंको ज्याठामा पुनः सञ्चालनमा आएको छ। काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले बिहीबार एक कार्यक्रमका बीच यसको उद्घाटन गर्नुभयो। वि.सं. २०१० मा 'युथ संगठन'को नामबाट सुरु भएको यो संस्था खिचापोखरी र भुरुखेल हुँदै हाल ज्याठामा सञ्चालित छ।

2 publishers · 3 headlines · developing over 17 hours
Broke firstNews of Nepal logoNews of Nepal

अत्याधुनिक स्वरूपमा नेपाल व्यायाम मन्दिर पुन: सञ्चालन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले बिहीबार रिबन काटेर उद्घघाटन गरेसँगै नेपालकै जेठो जिम नेपाल व्यायाम मन्दिर अत्याधुनिक उपकरणसहित नयाँ स्वरूपमा पुन: सञ्चालनमा आएको छ । उद्घघाटनका क्रममा कार्यवाहक मेयर डंगोलले केही मिनेट आफैंले व्यायाम समेत गरेकी थिइन् । वि.सं. २०१० सालमा युथ संगठनको नामबाट सुरु भई खिचापोखरी र भुरुखेल हुँदै ज्याठामा आएर […]

Coverage

2 more headlines since

first · 5d agolatest · 4d ago
  1. नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर

    काठमाडौं, (नेस) । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलल उद्घाटन गरेसँगैं े नेपालकै जेठो जिम नेपाल व्यायाम मन्दिर नयाँ स्वरूपमा पुनः सञ्चालनमा आएको छ । वि.सं. २०१० सालमा युथ संगठनको नामबाट सुरु भई खिचापोखरी र भुरुङखेल हुँदै अन्त्यमा ज्याठामा स्थापित भएको हो । यस व्यायाम मन्दिरलाई समयसापेक्ष स्वास्थ्य तथा फिटनेस आवश्यकतालाई ध्यानमा राख्दै नयाँ स्वरुपमा […]

  2. नेपालकै जेठो जिम व्यायाम मन्दिर नयाँ स्वरूपमा

    काठमाडौँ, साउन ७ गते । नेपालकै जेठो जिम नेपाल व्यायाम मन्दिर नयाँ स्वरूपमा पुन: सञ्चालनमा आएको छ ।वि.सं. २०१० सालमा युथ संगठनको नामबाट सुरु भई खिचापोखरी र भुरुखेल हुँदै ज्याठामा आए...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.