अध्यादेशले पदमुक्त भएका धिताल अढाइ महिनापछि फर्किए, नियमन आयोगको अध्यक्ष नियुक्त
काठमाडौं। विद्युत नियमन आयोगमा अध्यादेशका कारण पदमुक्त भएको अढाइ महिनापछि डा. रामप्रसाद धिताल नै अध्यक्ष बनेका छन्। मन्त्रिपरिषद्को बैठकले धिताललाई आयोगको नियुक्त गरेको छ। ऊर्जा मन्त्रालय स्रोतका अनुसार बुधबार बसेको मन्त्रिपरिषद् बैठकले धिताललाई आयोगको अध्यक्ष नियुक्त गरेको हो। ‘हिजो क्याबिनेट बैठकबाट डा. रामप्रसाद धिताललाई आयोगको अध्यक्ष नियुक्त गरिएको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट आएको छ,’ […] The post अध्यादेशले पदमुक्त भएका धिताल अढाइ महिनापछि फर्किए, नियमन आयोगको अध्यक्ष नियुक्त appeared first on BIZMANDU.

