
झापामा कारले ठक्कर दिएको साइकल मोटरसाइकलमा ठोक्कियो, एक जनाको मृत्यु
विराटनगर : झापामा कारले ठक्कर दिएको साइकल अनियन्त्रित भएर मोटरसाइकलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । दुर्घटना दमक नगरपालिका–४ भाइरलरोडस्थित संगम चोकमा भएको हो । प्रहरीका अनुसार आम्दा अस्पतालबाट