Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

रिहा भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए एमाले उपाध्यक्ष विष्णु पौडेल

नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल हिरासतबाट रिहा भएपछि बिहीबार पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्। काठमाडौंमा आयोजित ४८औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रममा उनी पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगै देखिएका हुन्। सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको आदेशपछि साधारण तारेखमा रिहा भएको एक सातापछि उनी राजनीतिक गतिविधिमा फर्किएका हुन्।

4 publishers · 5 headlines · developing over 37 min
Broke firstRatopati logoRatopati

रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा रिहा भएका नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेल रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्। अदालतबाट रिहा भएको एक सातापछि उनी बिहीबार एमालेले आयोजना गरेको ४८औँ पुष्पलाल स्मृति

story5 publishers
Coverage

4 more headlines since

first · 5d agolatest · 5d ago
  1. थुनामुक्त भएपछि बिष्णु पौडेल पहिलो पटक सार्बजनिक कार्यक्रममा

    काठमाडौं । सम्पत्ति शुद्दीकरण मुद्दावाट थुनामुक्त भए पछि नेकपा एमाले उपाध्यक्ष बिष्णु पौडेल पहिलो पटक सार्बजनिक कार्यक्रममा उपस्थित भएका छन । ४८ औं पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा पहिलो पटक पौडेल बबरमहल, काठमाडौंमा उपस्थित भएका हुन । सो कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली लगायतले सम्बोधन गर्दैछन । The post थुनामुक्त भएपछि बिष्णु पौडेल पहिलो पटक सार्बजनिक कार्यक्रममा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल (तस्बिरहरू)

    काठमाडौं– सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । अदालतबाट छुटेको एक हप्तापछि उनी बुधबार पार्टीको कार्यक्रममा देखिएका हुन् । ४८ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बबरमहलस्थित कार्की बैंक्युटमा जारी प्रवचन कार्यक्रममा उनी सहभागी छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पौडेल असार ८ मा […]

  3. रिहा भएपछि पहिलो पटक पार्टीको मञ्चमा अध्यक्ष ओलीसँगै देखिए उपाध्यक्ष पौडेल

    काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा गत साउन १ गते रिहा भएयता पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका छन्। विशेष अदालतको आदेशपछि रिहा भएर राजनीतिक कार्यक्रममा नदेखिएका उनी एक सातापछि बिहीबार अध्यक्ष केपी शर्मा ओलीसँगै देखिएका हुन् । उनी उक्त मुद्दामा साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न विशेषको आदेशपछि २५ दिन लामो […]

  4. रिहा भएपछि पहिलोपल्ट सार्वजनिक कार्यक्रममा विष्णु पौडेल

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.

CPN-UML Vice-Chair Bishnu Poudel Appears Publicly After Release · K cha khabar