
चितवनमा एक वर्षमा १ हजार ८७६ अपराधका मुद्दा दर्ता, लागुऔषध अपराधमा ४९ प्रतिशत वृद्धि
जिल्ला प्रहरी कार्यालय चितवनमा आर्थिक वर्ष २०८२/०८३ मा अपराधसम्बन्धी १ हजार ८७६ वटा मुद्दा दर्ता भएका छन्।...
चितवन जिल्लामा आर्थिक वर्ष २०८२-८३ मा कुल १ हजार ८७६ वटा आपराधिक मुद्दा दर्ता भएका छन्। प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार दर्ता भएका मुद्दामध्ये १ हजार २९२ वटा फछ्र्यौट भइसकेका छन् भने ५८४ वटा बाँकी रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका कार्यालयको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा लागुऔषध सम्बन्धी अपराधमा ४९ प्रतिशतले वृद्धि भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनमा आर्थिक वर्ष २०८२/०८३ मा अपराधसम्बन्धी १ हजार ८७६ वटा मुद्दा दर्ता भएका छन्।...
5 more headlines since

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरमा २०८३ असार महिनामा विभिन्न प्रहरी इकाईहरु समेतमा गरेर कुल ३५ थान मुद्दा दर्ता भएको छ । दर्ता मुद्दा मध्ये गम्भिर प्रकृतिको २७ थान, जघन्य १ र सामान्य ७ वटा रहेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले उपलब्ध गराएको विवरण अनुसार २०८३ असार महिनामा बालबालिका विरुद्धको कसुरमा ३ थान मुद्दा […]

काठमाडौं– जिल्ला प्रहरी परिसर, काठमाडौंले आर्थिक बर्ष २०८२/८३ मा काठमाडौंमा अपराधका घटनामा ११ हजार भन्दा बढि मुद्दा दर्ता भएको जनाएको छ । काठमाडौं प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक बर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको जनाएको हो । आर्थिक बर्ष २०८१/८२ […]

यस्तै, लागुऔषधका ३४१ वटा, आत्महत्याका घटना ४७४ वटा, चोरीका घटना ८८ वटा, सवारी ज्यानमुद्दाका ९८ वटा र अन्य प्रकृतिका अपराधमा ३७० वटा घटना भएका थिए।...

चितवन– चितवनमा गत आर्थिक वर्ष २०८२-८३ मा एक हजार ८७६ वटा मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय र मातहतका इलाका प्रहरी कार्यालयमा ती मुद्दा दर्ता भएका हुन् । प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार दर्ता भएका मुद्दामध्ये एक हजार २९२ मुद्दा फछर्यौट भएको छ । पाँच सय ८४ मुद्दा बाँकी रहेको उनले जानकारी दिए । […]

चितवन । चितवनमा गत आर्थिक वर्ष २०८२/८३ मा एक हजार ८७६ वटा मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय र मातहतका इलाका प्रहरी कार्यालयमा ती मुद्दा दर्ता भएका हुन् । प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
भारत सरकारले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँ दिल्ली भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाएको छ। भारतीय विद…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार अर्थ मन्त्रालयमा तीन दर्जनभन्दा बढी ठूला उद्योगीहरूसँग बजेट कार्यान्वयन र …
काठमाडौं जिल्ला अदालतले व्यवसायी शेखर गोल्छालाई एक करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश प्रतिमाकुमारी …