Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 21 Jullast: 22 Jul

काठमाडौँ उपत्यकामा सडक दुर्घटना १९ प्रतिशतले घट्यो

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार काठमाडौँ उपत्यकामा सडक दुर्घटना १९ प्रतिशतले घटेको छ। आर्थिक वर्ष २०८०/८१ मा ८,८८१ दुर्घटना भएकामा आव २०८२/८३ मा यो संख्या घटेर ५,८०३ पुगेको छ। नेपाल प्रहरी र ट्राफिक प्रहरीको प्रभावकारी व्यवस्थापन तथा सरोकारवाला निकायको सतर्कताका कारण दुर्घटनामा कमी आएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो।

4 publishers · 4 headlines · developing over 9 hours
Broke firstLokaantar logoLokaantar

काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो

काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घटेको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा आठ हजार ८८१ सडक दुर्घटना भएकामा आव २०८१/८२ मा सात हजार १६९ र आव २०८२/८३ मा पाँच हजार ८०३ दुर्घटना भएका छन् ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले दुर्घटना न्यूनीकरणमा नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा अन्य सरोकारवाला निकायले अपनाएको सतर्कता, प्रभावकारी ट्राफिक व्यवस्थापन र जिम्मेवारीपूर्ण का

story4 publishers
Coverage

3 more headlines since

first · 21 Jullatest · 22 Jul
  1. घटे काठमाडौँ उपत्यकामा सडक दुर्घटनाका घटना

    काठमाडौँ- काठमाडौँ उपत्यकामा १९ प्रतिशतले दुर्घटनामा कमी आएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा आठ हजार ८८१ सडक दुर्घटना भएकामा आव २०८१/८२ मा सात हजार १६९ र आव २०८२/८३ मा पाँच हजार ८०३ रहेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज […]

  2. काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो

    काठमाडौँ । काठमाडौँ उपत्यकामा १९ प्रतिशतले दुर्घटनामा कमी आएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा आठ हजार ८८१ सडक दुर्घटना भएकामा आव २०८१/८२ मा सात हजार १६९

    Ratopati logoRatopatiPrivatestory4 publishers
  3. काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो

    काठमाडौँ । काठमाडौँ उपत्यकामा १९ प्रतिशतले दुर्घटनामा कमी आएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा आठ हजार ८८१ सडक दुर्घटना भएकामा आव २०८१/८२ मा सात हजार १६९ र आव २०८२/८३ मा पाँच हजार ८०३ रहेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.