Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 21 Jullast: 6d ago

नेपाल टेलिभिजनको ब्यान्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियार र प्रधानमन्त्री कार्यालय पठाइयो

सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्यान्डविथ खरिद प्रकरणको छानबिन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ। छानबिन समितिले उक्त खरिद प्रक्रियामा २० करोड रुपैयाँभन्दा बढीको आर्थिक अनियमितता भएको निष्कर्ष निकालेको छ। वि.सं. २०८३ मा तयार पारिएको यो प्रतिवेदनका आधारमा दोषीमाथि कानुनी कारबाही अगाडि बढाउन सिफारिस गरिएको छ। अब अख्तियारले यस प्रकरणमा थप अनुसन्धान प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।

5 publishers · 5 headlines · developing over 1d 1h
Broke firstGorkhapatra Online logoGorkhapatra Online

नेपाल टेलिभिजनको ब्यान्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियार पठाइयो

काठमाडौँ, साउन ५ गते । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्यान्डविथ खरिद सम्झौतासम्बन्धी छानबिन समितिको प्रतिवेदन, २०८३’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को क...

news5 publishers
Coverage

4 more headlines since

first · 21 Jullatest · 6d ago
  1. सञ्चार मन्त्रालयले प्रधानमन्त्री र अख्तियारलाई प्रतिवेदन पठाउँदै भन्यो– ‘एनटीभीको स्याटेलाइटमा २१ करोड अनियमितता’

    दुई दशकको अवधिमा ब्यान्डविथ भाडामा पटकपटक अनियमितता र गैरकानूनी काम भएको भन्दै मन्त्रालयद्वारा गठित अध्ययन समितिले सञ्चालक समितिका पदाधिकारी र कर्मचारी गरी ६१ जनालाई भ्रष्टाचारमा अनुसन्धान गर्न सिफारिस गरेको छ ।

  2. स्याटेलाइट ब्याण्डविथ खरिदमा २० करोड बढी घोटाला

    छानबिन प्रतिवेदन अख्तियारमा काठमाडौं । नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा २० करोड ६१ लाख ७३ हजार ४६९ रुपैयाँबराबरको अनियमितता भएको निष्कर्षसहित सरकारले कारवाहीका लागि अख्तियार गुहारेको छ । सूचना तथा सञ्चार मन्त्रालयले खरिदसम्बन्धी अध्ययन समितिले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाएको छ । मन्त्रालयले मंगलबार प्रतिवेदन दुवै निकायमा […] The post स्याटेलाइट ब्याण्डविथ खरिदमा २० करोड बढी घोटाला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  3. नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

    काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद सम्झौतासम्बन्धी छानबिन समितिको प्रतिवेदन, २०८३’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ । मन्त्रालयले मंगलबार प्रतिवेदन दुवै निकायमा पठाउँदै आवश्यक अध्ययन, थप छानबिन तथा कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गरेको हो । नेपाल टेलिभिजनले सन् २००२ देखि २०२२ […]

  4. नेपाल टेलिभिजनको स्याटेलाइट खरिद प्रकरणमा छानबिन अघि बढ्ने

    काठमाडौं : नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद प्रकरणमा करिब २० करोड रुपैयाँभन्दा बढी आर्थिक अनियमितता औँल्याइएको छानबिन प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ। सूचना तथा सञ्चार मन्त्रालयले मंगलबार प्रतिवेदन

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.