Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 21 Jullast: 3d ago

इटालीको मुख्य प्रशिक्षकका लागि कार्लो एन्सेलोट्टी र पेप ग्वार्डिओलासँग प्रस्ताव

गत अप्रिलमा जेनारो गाटुसोले राजीनामा दिएपछि इटालियन फुटबल महासंघले राष्ट्रिय टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएको छ। महासंघले पहिलो प्रस्ताव कार्लो एन्सेलोट्टीलाई गरेको र त्यसपछि पेप ग्वार्डिओलासँग पनि छलफल गरेको पुष्टि भएको छ। एफआईजीसीका प्राविधिक निर्देशक पाओलो माल्दिनी र सल्लाहकार लियोनार्दोले प्रशिक्षक नियुक्तिको विषयमा बार्सिलोनामा पुगेर प्रारम्भिक वार्ता गरेका छन्।

TopicsFootball
5 publishers · 5 headlines · developing over 4d 3h
Broke firstOnlineKhabar logoOnlineKhabar

इटालीको प्रशिक्षक बन्ने चर्चामा पेप ग्वार्डिओला

५ साउन, काठमाडौं । विश्व फुटबलका सफल प्रशिक्षकमध्ये एक पेप ग्वार्डिओला इटाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बन्ने चर्चामा आएका छन् । इटालियन सञ्चारमाध्यमका अनुसार इटालियन फुटबल महासंघ (एफआईजीसी) ले ग्वार्डिओलासँग प्रारम्भिक छलफल गरिसकेको छ । स्काई स्पोर्ट्स इटालियाका अनुसार एफआईजीसीका प्राविधिक निर्देशक तथा इटालीका महान् डिफेन्डर पाओलो माल्दिनी र उनका सल्लाहकार लियोनार्दो बार्सिलोनामा पुगेर […]

Coverage

4 more headlines since

first · 21 Jullatest · 3d ago
  1. ग्वार्डिओलाले अस्वीकार गरेपछि पिर्लो बने इटालीको मुख्य प्रशिक्षकका प्रमुख दाबेदार

    रोम । पेप ग्वार्डिओलाले इटालीको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बन्ने प्रस्ताव अस्वीकार गरेका छन्। १० वर्षपछि म्यानचेस्टर सिटी छाडेका ग्वार्डिओलासँग छलफल भएको र उनको तलबका लागि विशेष व्यवस्था गर्न सकिने इटालियन फुटबल महासङ्घ (एफआईजीसी) का अध्यक्ष

    Ratopati logoRatopatiPrivatestory5 publishers
  2. इटाली राष्ट्रिय टोलीको प्रशिक्षक बन्ने प्रस्ताव पेप ग्वार्डिओलाले गरे अस्वीकार

    इंग्लिस क्लब म्यानचेस्टर सिटीमा १० वर्ष बिताएर यसै सिजन क्लब छाडेका पेप ग्वार्डिओलाले इटालीको राष्ट्रिय टोली सम्हाल्ने प्रस्तावलाई अस्वीकार गरेका छन्।

    Setopati logoSetopatiPrivatesports5 publishers
  3. इटालीको प्रशिक्षक बन्न पेप ग्वार्डिओलाले अस्वीकार गरे

    काठमाडौं। म्यानचेस्टर सिटीका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाले इटालीको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बन्ने प्रस्ताव अस्वीकार गरेका छन्। यसै साता इटालियन फुटबल महासंघ (एफआईजीसी) का अध्यक्ष जियोभानी मालागोले ग्वार्डिओलासँग छलफल भएको र आवश्यक परे उनको पारिश्रमिकका विषयमा पनि विशेष व्यवस्था गर्न सकिने बताएका थिए। बिहीबार एफआईजीसीका प्राविधिक निर्देशक पाओलो माल्दिनीले इटालीले पहिलो रोजाइका रूपमा आफ्नै […]

  4. इटालीको प्रशिक्षक खोजी : पहिलो प्रस्ताव एन्सेलोट्टीलाई, दोस्रो ग्वार्डिओलालाई

    इटालीले राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्तिका लागि पेप ग्वार्डिओलासँग वार्ता गर्नुअघि कार्लो एन्सेलोट्टीलाई प्रस्ताव गरेको पुष्टि गरेको छ। लगातार तेस्रोपटक विश्वकपमा छनोट हुन असफल भएपछि जेनारो गाटुसोले गत अप्रिलमा पदबाट राजीनामा दिएयता इटालीको राष्ट्रिय टोली प्रशिक्षकविहीन छ। यसै साता इटालियन फुटबल महासंघका अध्यक्ष जियोभानी मालागोले ग्वार्डिओलासँग वार्ता भएको र उनको तलबका विषयमा विशेष व्यवस्था […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.