अध्यागमनको हिरासतमा रहेका चिनियाँ छुटाउने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ व्यक्ति छुटाइदिने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।
अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकहरूलाई छुटाइदिने आश्वासन दिएर लाखौँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सशस्त्र प्रहरीका पूर्व एसएसपी र हास्य कलाकार नारद खतिवडा समेत रहेका छन्। उच्च पदस्थ व्यक्तिहरूसँग पहुँच रहेको भन्दै रकम असुल गरेको उजुरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ व्यक्ति छुटाइदिने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।
4 more headlines since

काठमाडौँ । अध्यागमन विभागको हिरासतमा थुनामा रहेका चिनियाँ नागरिकहरूलाई ‘छुटाइदिन्छौं’ भनेर पूर्व एसएसपी सहितको समूहले ठगी गरेको भेटिएको छ। असार १२ मा ललितपुरको सानेपाबाट पक्राउ परेर विभागको हिरासतमा थुनामा रहेका ९ जना चिनियाँ नागरिकलाई छुटाउने आश्वासन

अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने प्रलोभन देखाएर ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।...
अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने आश्वासन दिएर ठगेको आरोपमा सशस्त्र प्रहरीका पूर्व एसएसपीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकहरूलाई छुटाइदिने भनी ठगी गरेको आरोपमा हास्य कलाकार नारद खतिवडासहित तीनजना पक्राउ परेका छन् ।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
लघुवित्त संस्थाबाट पीडित भएका व्यक्तिहरूले मंगलबार काठमाडौंको माइतीघरदेखि बालुवाटारसम्म 'राजधानी मार्च' सहित प्रदर्श…
भारत सरकारले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँ दिल्ली भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाएको छ। भारतीय विद…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार अर्थ मन्त्रालयमा तीन दर्जनभन्दा बढी ठूला उद्योगीहरूसँग बजेट कार्यान्वयन र …