
फालेलुङमा भिषण पहिरो, जोरपोखरी–एकतिन–मेमेङ सडक अवरुद्ध
राधा लुइटेलफिदिम, साउन ४ गते । पाँचथरको फालेलुङ गाउँपालिका–२ एकतिन स्थित जोरपोखरी–एकतिन–मेमेङ सडक खण्डमा भीषण पहिरो गएको छ । पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आइतबार रा...
पाँचथरको फालेलुङ गाउँपालिका–२ एकतिनस्थित जोरपोखरी–एकतिन–मेमेङ सडक खण्डमा भीषण पहिरो जाँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। आइतबार रातिदेखि पञ्चमुखी बजार नजिकै खस्न सुरु गरेको पहिरो सोमबार अपराह्नसम्म पनि निरन्तर झरिरहेको छ। पहिरोका कारण उक्त क्षेत्रमा सवारी साधन चल्न सकेका छैनन्। पहिरो झर्ने क्रम नरोकिएकाले सडक खुलाउने प्रयासमा बाधा पुगेको छ।

राधा लुइटेलफिदिम, साउन ४ गते । पाँचथरको फालेलुङ गाउँपालिका–२ एकतिन स्थित जोरपोखरी–एकतिन–मेमेङ सडक खण्डमा भीषण पहिरो गएको छ । पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आइतबार रा...
3 more headlines since

फिदिम : पाँचथरको फालेलुङ गाउँपालिका–२ बर्दाँडामा गएको पहिरोका कारण आठ घर उच्च जोखिममा परेका छन्। निरन्तर वर्षासँगै पहिरो खसिरहेकाले स्थानीयलाई सुरक्षित स्थानमा सार्ने तयारी थालिएको छ। जिल्ला प्रशासन कार्यालय पाँचथरका अनुसार साउन ४ गते रातिदेखि जोरपोखरी–मेमेङ

राधा लुइटेलफिदिम, साउन ६ गते । पाँचथरको फालेलुङ गाउँपालिका–२ वरडाँडाका आठ घर पहिरोको उच्च जोखिममा परेका छन्। जोरपोखरी–मेमेङ सडक खण्डमा खसेको पहिरोका कारण ती घर उच्च जोखिममा परेको ज...

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–२ एकतिनस्थित जोरपोखरी–एकतिन–मेमेङ सडक खण्डमा भीषण पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। आइतबार रातिदेखि खस्न थालेको पहिरो सोमबार अपराह्नसम्म पनि निरन्तर झरिरहेकाले सडक सञ्चालन हुन सकेको छैन। पञ्चमुखी बजार नजिकको बरडाँडा
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
काठमाडौं जिल्ला अदालतले व्यवसायी शेखर गोल्छालाई एक करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश प्रतिमाकुमारी …
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार अर्थ मन्त्रालयमा तीन दर्जनभन्दा बढी ठूला उद्योगीहरूसँग बजेट कार्यान्वयन र …
भारतको उत्तराखण्डस्थित पिथौरागढमा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएपछि महाकाली नदी तटीय क्षेत्रका…