
मिटरब्याज पीडितसँगको ९ बुँदे सहमतिविरुद्ध साहु-महाजन पनि आन्दोलनमा, ‘पीडित लगानीकर्ता संघर्ष समिति’ गठन
जनकपुरधाम । मिटरब्याज पीडित पक्षसँग सरकारले गरेको ९ बुँदे सहमतिको विरोधमा साहु-महाजन पक्ष पनि आन्दोलनमा उत्रिने भएको छ। सहमतिलाई एकपक्षीय र विद्यमान कानुनविपरीत भएको दाबी गर्दै उनीहरूले ‘पीडित लगानीकर्ता संघर्ष समिति’गठन गरेका छन्। समितिले आगामी मंगलबार भेला आयोजना गरी सरकारसँग भएको सहमतिविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको जनाएको छ। समितिका अगुवा सदस्य विजय यादवले […]
