
देवघाटबाट सम्पर्कविहीन महिला मृत फेला
अमरराज नहर्कीतनहुँ, साउन २ गते । देवघाट क्षेत्रबाट सम्पर्कविहीन भएकी तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडीखेलकी २८ वर्षीया सन्तोषी श्रेष्ठ मृत अवस्थामा फेला पर्नुभएको छ। केही दिनदेखि...
गत असार १४ गते देवघाट क्षेत्रबाट बेपत्ता भएकी तनहुँ बन्दीपुर–४ टुँडिखेलकी २८ वर्षीया सन्तोषी श्रेष्ठको शव नारायणी नदीमा फेला परेको छ। सशस्त्र प्रहरी बलको गोताखोर टोलीले नवलपुरको त्रिवेणीधाम क्षेत्रमा उनको शव फेला पारेको हो। परिवारका सदस्यहरूले कपडा र गहनाका आधारमा शवको पहिचान गरेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

अमरराज नहर्कीतनहुँ, साउन २ गते । देवघाट क्षेत्रबाट सम्पर्कविहीन भएकी तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडीखेलकी २८ वर्षीया सन्तोषी श्रेष्ठ मृत अवस्थामा फेला पर्नुभएको छ। केही दिनदेखि...
2 more headlines since

काठमाडौं । देवघाट क्षेत्रबाट बेपत्ता भएकी तनहुँ बन्दीपुर–४ टुँडीखेलकी २८ वर्षीया सन्तोषी श्रेष्ठको शव नवलपुरको त्रिवेणीधाम क्षेत्रमा फेला परेको छ। नारायणी नदीमा सशस्त्र प्रहरी बलको गोताखोर टोलीले गरेको खोजीका क्रममा श्रेष्ठको शव भेटिएको हो। परिवारका सदस्यले कपडा, औँठी र कानको रिङका आधारमा शवको पहिचान गरेका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार श्रेष्ठ गत असार १४ गते […]
तनहुँ- देवघाट क्षेत्रबाट सम्पर्कविहीन भएकी तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडिखेलकी २८ वर्षीया सन्तोषी श्रेष्ठ मृत अवस्थामा फेला परेकी छन्। केही दिनदेखि सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोलीले नारायणी नदीमा खोजी गरिरहेका बेला उनीको शव नवलपुरको त्रिवेणीधाम क्षेत्रमा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार शवमा रहेको कपडा, हातमा लगाएको […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
लघुवित्त संस्थाबाट पीडित भएका व्यक्तिहरूले मंगलबार काठमाडौंको माइतीघरदेखि बालुवाटारसम्म 'राजधानी मार्च' सहित प्रदर्श…
भारत सरकारले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँ दिल्ली भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाएको छ। भारतीय विद…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार अर्थ मन्त्रालयमा तीन दर्जनभन्दा बढी ठूला उद्योगीहरूसँग बजेट कार्यान्वयन र …