
कतारमा एनआईसी एशिया क्यापिटलको वित्तीय तथा लगानी साक्षरता कार्यक्रम
काठमाडौं । एनआईसी एशिया क्यापिटलले पहिलो पटक विदेशमा बसोबास गर्ने नेपालीलाई लक्षित गर्दै कतारको दोहामा वित्तीय तथा लगानी साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ। क्यापिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सञ्चालन गरेको कार्यक्रममा “विदेशमा कमाऔं, नेपालमा सम्पत्ति बनाऔं” भन्ने नारासहित वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा उपलब्ध लगानीका अवसरबारे जानकारी गराइएको जनाएको छ। आषाढ २६ […]
