
साउने १ गते कणार्लीमा सार्वजनिक बिदा
कर्णाली सरकारले साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा साउन १ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।...
कर्णाली प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा साउन १ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सूचना जारी गर्दै उक्त दिन सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्थाहरू बन्द रहने जानकारी दिएको छ। प्रदेश मन्त्रिपरिषद्को यसअघिको निर्णयअनुसार नै यो बिदा दिइएको हो।

कर्णाली सरकारले साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा साउन १ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।...
4 more headlines since

सुर्खेत । कर्णाली प्रदेशमा आज (साउन १) सार्वजनिक बिदा दिइएको छ । साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसर अवसरमा सार्वजनिक बिदा दिने गरिएको छ । प्रदेश सचिव लक्ष्मी कुमार विकका अनुसार, गएको चैत्र २४ गते मन्त्रिपरिषद्बाट भएको

सुर्खेत । कर्णाली प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । साउन १ गते शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०८२ चैत २४ गते बसेको बैठकले प्रदेशअन्तर्गतका सबै सरकारी कार्यालय तथा सार्वजनिक सङ्घ संस्थालाई सार्वजनिक बिदा दिने […]
काठमाडौँ- कर्णाली प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा पर्वका अवसरमा साउन १ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सूचना जारी गर्दै साउन १ गते कर्णाली प्रदेशभित्रका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्था बन्द रहने जनाएको छ। प्रदेश सरकारले यसअघि नै मन्त्रिपरिषद्बाट गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धी सूचना प्रकाशित गरेको हो […]

कर्णाली सरकारले साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा साउन १ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।...
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाल सरकार र मिटरब्याज पीडित पक्षबीच शुक्रबार ९ बुँदे सहमति भएको छ। सहमतिसँगै जनकपुरबाट सुरु भई ९ दिनदेखि जारी 'पैद…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई थप स्वायत्त, व्यावसायिक र प्रविधिमैत्री बनाउन 'नेपाल राष्ट्र…
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा २० करोड ५० लाख रुपैयाँभन्दा बढी हिनामिना भएको निष्कर्ष निकाल्दै छानबिन…