Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 13h ago

ट्रेडमार्क दुरुपयोगको आरोपमा जानकी प्लास्टिक उद्योगका सञ्चालक नवकृष्ण मुरारका पक्राउ

जनकपुरस्थित जानकी प्लास्टिक उद्योगका सञ्चालक नवकृष्ण मुरारकालाई बिहीबार मुजेलियाबाट प्रहरीले पक्राउ गरेको छ। मार्वल कम्पनीको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप उत्पादन तथा बिक्री-वितरण गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय सिरहाको समन्वयमा पक्राउ परेका मुरारकालाई हाल वडा प्रहरी कार्यालय मुजेलियामा राखिएको छ।

4 publishers · 4 headlines · 1 in 24h · developing over 21 hours
Broke firstArtha Sarokar

जानकी प्लास्टिक उद्योगका सञ्चालक नवकृष्ण मुरारका पक्राउ

काठमाडौँ । जानकी प्लास्टिक उद्योग मुजेलिया जनकपुरका सञ्चालक नवकृष्ण मुरारका (नवल मुरारका) पक्राउ परेका छन् । मार्वल कम्पनीको ट्रेड मार्क प्रयोग गरी नक्कली पाईप उत्पादन तथा बेचविखन गरेको अभियोगमा उनलाई बिहीबार बिहान उधोगबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । हाल उनलाई वडा प्रहरी मुजेलियामा राखिएको छ ।

Coverage

3 more headlines since

first · 1d agolatest · 13h ago
  1. ब्रान्डको नक्कल गरेर बजारमा नक्कली पाइप बिक्री गर्ने जानकी प्लास्टिकका सञ्चालक पक्राउ

    जनकपुरधाम । स्थापित ब्रान्डको ट्रेडमार्क र लोगो दुरुपयोग गर्दै नक्कली पाइप उत्पादन तथा बिक्री–वितरण गरेको आरोपमा जनकपुरस्थित जानकी प्लास्टिक उद्योगका सञ्चालक नवकृष्ण मुरारका (नवल मुरारका) पक्राउ परेका छन्। प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–मुजेलियास्थित उद्योगबाट प्रसिद्ध ‘मार्वल’ ब्रान्डको

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
  2. जानकी प्लास्टिक उद्योगका सञ्चालक नवकृष्ण मुरारका पक्राउ

    जनकपुरधाम । जानकी प्लास्टिक उद्योगका सञ्चालक नवकृष्ण मुरारका जनकपुरस्थित मुजेलियाबाट पक्राउ परेका छन् । मुरारकालाई बिहीबार जनकपुर प्रहरीले पक्राउ गरेका हो । मुरारकाले मार्बल कम्पनीको ट्रेड मार्क प्रयोग गरी नक्कली पाईप उत्पादन तथा बेचविखन गरेको आरोपमा

    Ratopati logoRatopatiPrivatestory4 publishers
  3. मार्वल कम्पनीको ट्रेडमार्क दुरुपयोगको आरोपमा जानकी प्लास्टिक उद्योगका सञ्चालक मुरारका पक्राउ

    मार्वल कम्पनीको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप उत्पादन तथा बिक्री-वितरण गरेको आरोपमा जनकपुरस्थित जानकी प्लास्टिक उद्योगका सञ्चालक नवकृष्ण मुरारका (नवल मुरारका) पक्राउ परेका छन्।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.