Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 14h ago

श्रीमतीलाई कुटपिट गरेको आरोपमा बुद्ध एयरका पाइलट आदित्य कसजु पक्राउ

श्रीमतीलाई कुटपिट गरेको आरोपमा बुद्ध एयरका पाइलट आदित्य कसजुलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार उनलाई हाल प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। विगत १० दिनदेखि उडान ड्युटीमा अनुपस्थित रहेका कसजुलाई एयरलाइन्सले खोजी गर्ने क्रममा उनी प्रहरी हिरासतमा रहेको खुलेको हो।

TopicsLalitpur
5 publishers · 7 headlines · 1 in 24h · developing over 15 hours
How this story evolved· 2 updates
  1. 3 sources1d ago

    बुद्ध एयरका पाइलट आदित्य कसजुलाई श्रीमतीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। ललितपुर प्रहरी परिसरका एसपी गौतम मिश्रका अनुसार उनलाई प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ। ग्राउण्ड ह्याण्डलिङ स्टाफको रूपमा कार्यरत श्रीमतीले दिएको उजुरीका आधारमा उनलाई केही दिनअघि नै पक्राउ गरिएको हो। हाल उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  2. 6 sources1d agocurrent

    श्रीमतीलाई कुटपिट गरेको आरोपमा बुद्ध एयरका पाइलट आदित्य कसजुलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार उनलाई हाल प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। विगत १० दिनदेखि उडान ड्युटीमा अनुपस्थित रहेका कसजुलाई एयरलाइन्सले खोजी गर्ने क्रममा उनी प्रहरी हिरासतमा रहेको खुलेको हो।

Broke firstNepal Press logoNepal Press

बुद्ध एयरका पाइलट पत्नी कुटेर प्रहरी हिरासतमा

ललितपुर । बुद्ध एयरका पाइलट आदित्य कसजु पत्नीलाई कुटपिट गरेको आरोपमा प्रहरी हिरासतमा छन् । ग्राउण्ड ह्याण्डलिङ स्टाफ रहेकी पत्नीलाई कुटपिट गरेपछि उनलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रवक्ता एसपी गौतम मिश्रले बताए । उनलाई प्रहरी वृत्त, सातदोबाटोको हिरासतमा राखिएको छ । विगत १० दिनदेखि बुद्ध एयरको उडान ड्युटीमा कसजु अनुपस्थित हुँदै आएका छन् । एयरलाइन्सले […]

Coverage

6 more headlines since

first · 1d agolatest · 14h ago
  1. पाइलट पक्राउ प्रकरण, बुद्ध एयरले गठन गर्‍यो छानबिन समिति

    काठमाडौँ । श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले ललितपुरबाट बुद्ध एयरमा कार्यरत एक जना पाइलटलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाइलट आदित्य कसजु रहेका छन् । यसैबिच, समाचारप्रति बुद्ध एयरले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ

    Ratopati logoRatopatiPrivatestory7 publishers
  2. श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

    काठमाडौं । श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले ललितपुरबाट एक जना पाइलटलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आदित्य कसजु छन् । उनलाई आवेशमा आएर कुटपिट गर्न नहुने कसुरमा नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका

    Ratopati logoRatopatiPrivatestory7 publishers
  3. पत्नीमाथि कुटपिट गरेको आरोपमा बुद्ध एयरका पाइलट पक्राउ

    काठमाडौँ। पत्नीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले बुद्ध एयरका पाइलट आदित्य कसजुलाई पक्राउ गरेको छ। ललितपुर प्रहरीका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार आरोपपछि पक्राउ गरिएका कसजुलाई हाल प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। उनी करिब १० दिनदेखि बुद्ध एयरको उडान ड्युटीमा अनुपस्थित रहेका थिए। एयरलाइन्सले खोजी गर्ने क्रममा उनी प्रहरी हिरासतमा रहेको खुलेको हो। […]

  4. श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

    काठमाडौँ । श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले ललितपुरबाट एक जना पाइलटलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आदित्य कसजु छन् । उनलाई आवेशमा आएर कुटपिट गर्न नहुने कसुरमा नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर

    Ratopati logoRatopatiPrivatestory7 publishers
  5. पत्नी कुटपिटको आरोपमा पाइलट कसजु पक्राउ

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only7 publishers
  6. श्रीमतीमाथि कुटपिट आरोपमा बुद्ध एयरका पाइलट पक्राउ

    ३२ असार, काठमाडौं । बुद्ध एयरका पाइलट आदित्य कसजु पक्राउ परेका छन् । उनलाई प्रहरीले श्रीमतीमाथि कुटपिट गरेको आरोपमा पक्राउ गरेको हो । प्रहरी वृत्त सातदोबाटोले उनलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको ललिपुर प्रहरी परिसरका एसपी गौतम मिश्रले जानकारी दिए । केही दिनअघि नै पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.