उद्योग सचिव राउत तीन महिनामै सरुवा, विश्वबाबु सतर्कता केन्द्रमा, अरु चारजना कहाँ?
काठमाडौं। सरकारले ६ जना सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ६ जना सचिवको सरुवा गरेको हो। मुख्यसचिव गाेविन्दबहादुर कार्कीले केही सचिवहरुको सरुवा भएको बताए। उनका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई महिला, बालबालिका मन्त्रालयमा पुर्याइएको छ। राउत तीन महिनाअघि मात्र निर्वाचन आयोगबाट उद्योग मन्त्रालयमा आएका थिए। महिला मन्त्रालयकी सचिव राधिका […] The post उद्योग सचिव राउत तीन महिनामै सरुवा, विश्वबाबु सतर्कता केन्द्रमा, अरु चारजना कहाँ? appeared first on BIZMANDU.



