Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा

बागमती नदीले आफ्नो धार परिवर्तन गरी पश्चिमी किनारामा कटान सुरु गरेपछि कीर्तिपुर नगरपालिका–६ स्थित टौदह क्षेत्रका बस्तीहरू जोखिममा परेका छन्। विगत दुई वर्षदेखि नदीले धार बदलेका कारण टौदहको पूर्व र दक्षिणतर्फका घरहरू संकटमा परेको स्थानीय बासिन्दाले बताएका छन्। काठमाडौँ उपत्यकाको प्रमुख पर्यटकीय स्थलको रूपमा रहेको यस क्षेत्रमा भइरहेको निरन्तर भू-क्षयले स्थानीय पूर्वाधारमा ठूलो क्षति पुर्‍याउने देखिएको छ।

4 publishers · 4 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा

काठमाडौँ । वाग्मती नदीको कटानले टौदहपूर्वका केही घर परेका छन् । कीर्तिपुर नगरपालिका–६ स्थित टौदह उपत्यककाको प्रमुख पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछि

story4 publishers
Coverage

3 more headlines since

first · 3d agolatest · 3d ago
  1. वाग्मती नदीको कटानले टौदह र आसपासका बस्ती संकटमा, सीमांकन विवादले तटबन्ध अलपत्र

    कीर्तिपुर। उपत्यकाकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक कीर्तिपुर नगरपालिका-६ स्थित ऐतिहासिक टौदह क्षेत्र वाग्मती नदीको तीव्र कटानका कारण उच्च जोखिममा परेको छ। वाग्मतीले विगत दुई वर्षदेखि आफ्नो प्राकृतिक धार परिवर्तन गरी पश्चिमी किनारातर्फ माटो कटान गर्न थालेपछि

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
  2. बागमतीको कटानले बस्ती नै जोखिममा

    काठमाडौँ- बागमती नदीको कटानले टौदहपूर्वका केही घर परेका छन्। कीर्तिपुर नगरपालिका–६ स्थित टौदह उपत्यककाको प्रमुख पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । बागमतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछि पछि टौदहको पूर्व र दक्षिणतर्फका बस्ती जोखिममा परेका छन्। टौदहका स्थानीयवासी मिलन खड्काले भने, ‘बागमती नदीको कटानले टौदहपूर्वका बस्ती जोखिममा परेका छन्। […]

  3. बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा

    कीर्तिपुर– बागमती नदीको कटानले टौदहपूर्वका केही घर जोखिममा परेका छन् । कीर्तिपुर नगरपालिका–६ स्थित टौदह उपत्यककाको प्रमुख पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछि पछि टौदहको पूर्व र दक्षिणतर्फका बस्ती जोखिममा परेका हुन् । टौदहका स्थानीयवासी मिलन खड्काले भने, बागमति नदीको कटानले टौदहपूर्वका बस्ती […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.