Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

प्रतिनिधिसभा बैठकको समय परिवर्तन, बुधबार दिउँसो १ बजे बस्ने

बुधबार बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभाको बैठकको समय परिवर्तन गरिएको छ। सभामुखको निर्देशनअनुसार अब उक्त बैठक सोही दिन दिउँसो १ बजे बस्ने भएको छ। संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गर्दै बैठकको समय हेरफेर भएको जानकारी दिनुभएको हो।

4 publishers · 4 headlines · developing over 14 hours
Broke firstNagarik News logoNagarik News

प्रतिनिधिसभा बैठकको समय परिवर्तन

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गर्दै सम्माननीय सभामुखको निर्देशनअनुसार बैठकको समय परिवर्तन गरिएको जानकारी दिएका छन्।...

politics4 publishers
Coverage

3 more headlines since

first · 3d agolatest · 3d ago
  1. १ बजेसम्मका लागि सर्‍यो प्रतिनिधिसभा बैठक

    काठमाडौँ- प्रतिनिधिसभा बैठक बस्ने समय सरेको छ। संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकालेर बैठक बस्ने समय परिवर्तन भएको जानकारी दिएका छन् । उनका अनुसार बिहान ११ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण निर्धारित समयमा बस्न नसक्ने भएकोले सभामुखले सभाको बैठक आजै दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेका हुन् […]

  2. सर्‍यो प्रतिनिधिसभा बैठक

    ३१ असार, काठमाडौं । प्रतिनिधिसभा बैठक बस्ने समय सरेको छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकालेर बैठक बस्ने समय परिवर्तन भएको जानकारी दिएका छन् । उनका अनुसार बिहान ११ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण निर्धारित समयमा बस्न नसक्ने भएकोले सभामुखले सभाको बैठक आजै दिउँसो १ बजे बस्ने […]

  3. किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

    काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको छ । यसअघि प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजे बस्ने गरी निर्धारण गरिएको थियो । सभामुखको निर्देशनअनुसार बुधबार दिउँसो १ बजे बस्ने गरी समय परिवर्तन भएको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.