यूएईका वैदेशिक व्यापारमन्त्री नेपाल आउँदै
काठमाडौँ- संयुक्त अरब इमिरेट्स (यूएई) का वैदेशिक व्यापार मन्त्री थानी बिन अहमद अल जेयुदी औपचारिक भ्रमणका लागि काठमाडौँ आउँदैछन्। मन्त्री जेयुदी आजै अबेर राति काठमाडौँ आउन लागेका हुन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्नेछन्। उनले प्रधानमन्त्री वालेन्द्र शाहसँग पनि शिष्टाचार भेट गर्ने सम्भावना रहेको छ। यद्यपि प्रधानमन्त्रीसँगको भेटको अझै पुष्टि हुन बाँकी […]
.jpg)


_SNQ1qVB9aP.jpg)