राष्ट्र बैंक (तेस्रो संशोधन) र पर्यटन विधेयक दफाबार छलफलका लागि पठाइयो समितिमा
काठमाडौं। प्रतिनिधि सभाले दुई वटा विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। प्रतिनिधि सभाको बुधबार बसेको बैठकले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक र पर्यटन विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतरुपमा स्वीकृत गरेको छ। राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक सरकारले गत जेठ ११ गते संसद्मा दर्ता गरेको थियो। यो विधेयकमाथि अब अर्थसमितिमा खफाबार छलफल हुनेछ। […] The post राष्ट्र बैंक (तेस्रो संशोधन) र पर्यटन विधेयक दफाबार छलफलका लागि पठाइयो समितिमा appeared first on BIZMANDU.

