
पूर्वाधारमन्त्रीको चेतावनी- जनताका काम नगरे मेयरलाई कारबाही गर्छौँ, प्रदेश मन्त्रीलाई थुन्छौँ (भिडिओ)
मन्त्री लम्सालले सरकारले काम गर्नेलाई संरक्षण गर्ने र जनताको हितविपरीत काम गर्ने जो-कोहीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएका छन् ।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगर्ने स्थानीय र प्रदेश तहका पदाधिकारीहरूलाई कडा चेतावनी दिनुभएको छ। एक सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री लम्सालले जनताको काम नगर्ने मेयरहरूलाई कारबाही गर्ने र प्रदेश मन्त्रीहरूलाई थुन्ने चेतावनी दिनुभयो। सरकारले राम्रो काम गर्नेलाई संरक्षण गर्ने तर जनहित विपरीत काम गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउने उहाँले स्पष्ट पार्नुभयो।

मन्त्री लम्सालले सरकारले काम गर्नेलाई संरक्षण गर्ने र जनताको हितविपरीत काम गर्ने जो-कोहीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएका छन् ।
4 more headlines since

तनहुँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनताको काममा उत्तरदायी नबनेमा प्रदेश मन्त्रीदेखि स्थानीय तहका प्रमुखसम्मलाई कारबाही गर्ने चेतावनी दिएका छन् । आइतबार तनहुँको दुलेगौंडामा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूसँगको भेटमा उनले यस्तो चेतावनी दिएका हुन् ।

काठमाडौँ । सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले जनताको पक्षमा काम नगर्ने जिम्मेवार पदाधिकारी र जनप्रतिनिधिहरूमाथि कडा कानुनी कारबाही गरिने चेतावनी दिएका छन् । आइतबार तनहुँको शुक्लागण्डकी नगरपालिका-५, दुलेगौँडामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले दिएको एउटा अभिव्यक्तिको अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।

पूर्वाधारमन्त्री लम्सालले काम नगर्ने प्रदेशमन्त्री र मेयरलाई कारबाही गर्ने चेतावनी दिएका छन्।...
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
विगत केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशभरका आठवटा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प…
नेपाल सरकार र मिटरब्याज पीडित पक्षबीच शुक्रबार ९ बुँदे सहमति भएको छ। सहमतिसँगै जनकपुरबाट सुरु भई ९ दिनदेखि जारी 'पैद…
भारतको कोलकाता बन्दरगाहदेखि नेपालको विराटनगरसम्मको रेल कार्गो सेवा शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ। कोलकातास्…