उदयपुरमा ट्रक र मोटरसाइकल ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते
गाईघाटबाट कटारीतर्फ जाँदै गरेको स ५ प ४९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ५ स २८४२ नम्बरको ट्रक एकापसमा ठोक्किएका हुन् ।
उदयपुरको मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरगढी गाउँपालिका–७ फुस्रेमा बिहीबार ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा उनका श्रीमान् गम्भीर घाइते भएका छन्। गाईघाटबाट कटारीतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ट्रक ठोक्किएर सो दुर्घटना भएको हो।
गाईघाटबाट कटारीतर्फ जाँदै गरेको स ५ प ४९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ५ स २८४२ नम्बरको ट्रक एकापसमा ठोक्किएका हुन् ।
2 more headlines since
उदयपुरको मदन भण्डारीमार्गस्थित उदयपुरगढी गाउँपालिका–७ फुस्रे अधेरीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।गाईघाटबाट उदयपुरगढी–३ तर्फ गइ रहेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार उदयपुरगढी गाउँपालिका–३ बस्ने वर्ष २८ की मुना विकको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु हो ।प्रदेश–०१–००८६ प ९०७६ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँका मोटरसाइकल चालक यमबहादुर विक गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयले

उदयपुर : मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका–७ फुस्रेमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् गम्भीर घाइते भएका छन्। दुर्घटना बिहीबार दिउँसो गाईघाटबाट कटारीतर्फ जाँदै गरेको स ५ प ४९
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
केही दिनदेखिको निरन्तर वर्षा र पहिरोका कारण अवरुद्ध भएका देशका तीन प्रमुख राजमार्गहरू पुनः सञ्चालनमा आएका छन्। नेपाल…
डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार…
सिंहदरबारमा शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ। ब…