Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छ: परराष्ट्रमन्त्री शिशिर खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक रूपान्तरणका लागि वर्तमान सरकारले प्रभावकारी र परिणाममुखी विकास कूटनीतिमा जोड दिएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विदेशस्थित नेपाली नियोगहरू व्यापार प्रवर्द्धन, लगानी, पर्यटन र बजार पहुँचतर्फ केन्द्रित भइरहेको उल्लेख गरे। परराष्ट्र नीतिले अन्ततः जनताको कल्याण र आकाङ्क्षालाई सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए।

5 publishers · 5 headlines · developing over 1 hour
Broke firstNepal Views logoNepal Views

सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छ - परराष्ट्रमन्त्री खनाल

storyheadline only5 publishers
Coverage

4 more headlines since

first · 3d agolatest · 3d ago
  1. विकास कूटनीतिलाई सरकारले प्राथमिकतामा राखेको छ : परराष्ट्रमन्त्री खनाल

    काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिले मुलुकको आर्थिक रूपान्तरणमा प्रत्यक्ष योगदान पुर्‍याउनुपर्ने बताएका छन्। मन्त्रालयद्वारा सोमबार आयोजना गरिएको ‘प्रा.यदुनाथ खनाल व्याख्यान शृङ्खलाको पाँचौँ संस्करण’ मा उनले वतर्मान सरकारले प्रभावकारी तथा परिणाममुखी विकास कूटनीतिमा विशेष जोड दिएको बताए। ‘विदेशस्थित हाम्रा नियोगहरू आर्थिक कूटनीति, व्यापार प्रवर्द्धन, लगानी, पर्यटन, प्रविधि साझेदारी तथा बजार पहुँचतर्फ क्रमशः उन्मुख भइरहेका छन्’, मन्त्री […]

  2. सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिले मुलुकको आर्थिक रूपान्तरणमा प्रत्यक्ष योगदान पुर्याउनुपर्नेमा जोड दिएका छन् । उनले वतर्मान सरकारले प्रभावकारी तथा परिणाममुखी विकास कूटनीतिमा विशेष जोड दिएको समेत बताए । “विदेशस्थित हाम्रा नियोगहरू आर्थिक कूटनीति, व्यापार प्रवर्द्धन, लगानी, पर्यटन, प्रविधि साझेदारी तथा बजार पहुँचतर्फ क्रमशः उन्मुख भइरहेका छन्”, मन्त्री खनालले भने, “अन्ततः परराष्ट्र नीतिले जनताको […]

  3. सरकारले परिणाममुखी कूटनीतिमा जोड दिएको छ : परराष्ट्रमन्त्री खनाल

    परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिले मुलुकको आर्थिक रूपान्तरणमा प्रत्यक्ष योगदान पुर्याउनुपर्नेमा जोड दिएका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers
  4. सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छ : परराष्ट्रमन्त्री खनाल

    काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिले मुलुकको आर्थिक रूपान्तरणमा प्रत्यक्ष योगदान पुर्‍याउनुपर्नेमा जोड दिएका छन् । उनले वर्तमान सरकारले प्रभावकारी तथा परिणाममुखी विकास कूटनीतिमा विशेष जोड दिएको समेत बताए। ‘विदेशस्थित हाम्रा नियोगहरू आर्थिक कूटनीति, व्यापार प्रवर्द्धन, लगानी, पर्यटन, प्रविधि साझेदारी तथा बजार पहुँचतर्फ क्रमशः उन्मुख भइरहेका छन्’, मन्त्री खनालले भने, ‘अन्ततः परराष्ट्र नीतिले जनताको कल्याण, आकाङ्क्षा तथा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.