Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

सिटिजन्स बैंकका ग्राहकलाई जय नेपाल सिनेमा हलमा १० प्रतिशत छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको दरबारमार्गस्थित जय नेपाल सिनेमाबीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भएको छ। सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले फिल्मको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन्। यस सहकार्यबाट ग्राहकहरू लाभान्वित हुने र डिजिटल कारोबारलाई प्रोत्साहन मिल्ने बैंकले विश्वास लिएको छ।

3 publishers · 3 headlines · developing over 2 hours
Broke firstNepal Press logoNepal Press

सिटिजन्स बैंकका ग्राहकलाई जय नेपाल सिनेमामा १० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको दरबारमार्गस्थित जय नेपाल सिनेमाजबीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भएको छ । सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरूले जय नेपाल सिनेमाजमा मुभी टिकेट खरिद गर्दा १० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल […]

Coverage

2 more headlines since

first · 4d agolatest · 4d ago
  1. सिटिजन्स बैंकका ग्राहकलाई जय नेपाल सिनेमाजमा १०% छुट

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज, दरबारमार्गबीच बैंकका ग्राहकलाई चलचित्रको टिकट खरिदमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले जय नेपाल सिनेमाजमा चलचित्रको टिकट खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउनेछन्। बैंकका अनुसार यस सहकार्यले ग्राहकलाई प्रत्यक्ष लाभ पुग्नुका साथै डिजिटल भुक्तानीलाई थप प्रोत्साहन […]

  2. सिटिजन्स बैंकका ग्राहकलाई जय नेपाल सिनेमा हलमा टिकट खरिद गर्दा १० प्रतिशत छुट

    काठमाडौं। सिटिजन्स बैंकका ग्राहकले जय नेपाल सिनेमा हलमा १० प्रतिशत छुट पाउने भएका छन्। बैंक र हलबीच यस सम्बन्धमा सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले फिल्मको टिकट खरिदमा १० प्रतिशत छुट पाउनेछन्। यो सहकार्यले आफ्ना ग्राहक लाभान्वित हुनुका साथै डिजिटल कारोबार फस्टाउने बैंकले बताएको छ। The post सिटिजन्स बैंकका ग्राहकलाई जय नेपाल सिनेमा हलमा टिकट खरिद गर्दा १० प्रतिशत छुट appeared first on BIZMANDU.

    BizmanduPrivatecontent3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.