Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 2d ago

प्रसारण लाइन विकासका लागि १८ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीको आशयपत्र

नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक प्रतिस्पर्धात्मक बोलपत्र प्रणालीमार्फत चारवटा प्रसारण लाइन आयोजना अघि बढाएको छ। यी आयोजनाका लागि नेपाल, भारत, चीन र अमेरिकाका १८ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूले आशयपत्र पेस गरेका छन्। प्रसारण पूर्वाधार विकासमा निजी क्षेत्रलाई सहभागी गराउने उद्देश्यले बुट मोडलमा आधारित यो नयाँ अभ्यास सुरु गरिएको हो।

5 publishers · 5 headlines · developing over 2d 1h
Broke firstLokaantar logoLokaantar

प्रसारण लाइन विकासमा नेपाली कम्पनीको उल्लेखनीय सहभागिता

नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक ट्यारिफ आधारित प्रतिस्पर्धात्मक बोलपत्र प्रणाली/बुट मोडलमार्फत चारवटा प्रसारण लाइन आयोजना अघि बढाएपछि प्रसारण पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिताका लागि नयाँ अभ्यास शुरू भएको छ । यी आयोजनाका लागि नेपाल, भारत, चीन, अमेरिका लगायतका देशका १८ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी तथा कन्सोर्टियमहरूले आशयपत्र पेस गरेका छन् ।यस प्रक्रियामा नेपाली निजी क्षेत्रका कम्पनी तथा नेपाल–नेतृत्वका कन्सोर्टियमहरूको उपस्थिति उल्लेखनीय देखिएको छ । प्रसारण पूर्वाध

story5 publishers
Coverage

4 more headlines since

first · 4d agolatest · 2d ago
  1. प्रसारण लाइनमा नेपाली कम्पनीको उल्लेखनीय उपस्थिति, १८ कम्पनी प्रतिस्पर्धामा

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक ट्यारिफ आधारित प्रतिस्पर्धात्मक बोलपत्र (बुट मोडल) मार्फत अघि बढाएका चार प्रसारण लाइन आयोजनामा १८ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी तथा कन्सोर्टियमले आशयपत्र दर्ता गरेका छन्। यसले नेपालको प्रसारण पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिता नयाँ चरणमा पुगेको संकेत गरेको छ। नेपाली निजी क्षेत्रका कम्पनी तथा नेपाल–नेतृत्वका कन्सोर्टियमहरूको सहभागिता उल्लेखनीय देखिएको छ। […]

  2. प्रसारण पूर्वाधारमा निजी क्षेत्रको नयाँ अभ्यास, १८ कम्पनी मैदानमा

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक ट्यारिफ आधारित प्रतिस्पर्धात्मक बोलपत्र तथा बुट मोडलमार्फत चार प्रसारण लाइन आयोजना अघि बढाउँदा १८ स्वदेशी तथा अन्तर्राष्ट्रिय कम्पनीरकन्सोर्टियमले आशयपत्र पेश गरेका छन् । नेपाल, भारत, चीन र अमेरिकाका कम्पनीहरूको प्रतिस्पर्धाबीच नेपाली निजी क्षेत्रका कम्पनीहरूको सहभागिता उल्लेखनीय देखिएको छ। चार आयोजनामध्ये रिडी–तम्घास १३२ केभी प्रसारण लाइनका लागि सबैभन्दा बढी १४ […] The post प्रसारण पूर्वाधारमा निजी क्षेत्रको नयाँ अभ्यास, १८ कम्पनी मैदानमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  3. प्रसारण लाइन विकासमा नेपाली कम्पनीहरूको उल्लेखनीय सहभागिताः नेपाली र अन्तर्राष्ट्रिय कम्पनीबीच प्रतिस्पर्धा

    काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक ट्यारिफ आधारित प्रतिस्पर्धात्मक बोलपत्र प्रणाली/बुट मोडलमार्फत चारवटा प्रसारण लाइन आयोजना अघि बढाएपछि प्रसारण पुर्वाधार विकासमा निजी क्षेत्रको सहभागिताका लागि नयाँ अभ्यास सुरु भएको छ । यी आयोजनाका लागि नेपाल, भारत,

    Ajako Artha logoAjako ArthaPrivatestory5 publishers
  4. प्रसारण लाइन विकासमा नेपाली कम्पनीहरूको उल्लेखनीय सहभागिता : नेपाली र अन्तर्राष्ट्रिय कम्पनीबीच प्रतिस्पर्धा

    यी आयोजनाका लागि नेपाल, भारत, चीन, अमेरिकालगायतका देशका १८ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी तथा कन्सोर्टियमहरूले आशयपत्र पेश गरेका छन् ।...

    Nagarik News logoNagarik NewsPrivateeconomy5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.