इक्यान र आइप्यानबीच रणनीतिक समझदारी, नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र बनाइने!
काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र इन्टरनेसनल एजुकेसन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान)बीच नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र बनाउने समझदारी भएको छ। दुई संस्थाले नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको गन्तव्यका रूपमा स्थापित गर्ने भन्दै सोमबार समझदारी गरेका हुन्। समझदारी अनुसार इक्यानका सदस्य संस्था ले आइप्यानका सदस्य कलेज तथा शैक्षिक संस्थाहरूमा सञ्चालन हुने शैक्षिक कार्यक्रम, अध्ययनका अवसर, भर्ना […] The post इक्यान र आइप्यानबीच रणनीतिक समझदारी, नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र बनाइने! appeared first on BIZMANDU.
