भन्सार विभागका महानिर्देशक भण्डारी मन्त्रालयमा सरुवा, निमित्त महानिर्देशकको जिम्मेवारी पाण्डेलाई
काठमाडौं। भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीको सरुवा भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भण्डारीलाई सोमबार मन्त्रालयमा तानेर विभागका उपमहानिर्देशक भरतमणि पाण्डेलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएका छन्। भण्डारी साढे १० महिनादेखि विभागको महानिर्देशकको जिम्मेवारीमा थिए। The post भन्सार विभागका महानिर्देशक भण्डारी मन्त्रालयमा सरुवा, निमित्त महानिर्देशकको जिम्मेवारी पाण्डेलाई appeared first on BIZMANDU.
