
बेन स्टोक्सले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास
काठमाडौँ । ईंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । हाल ट्रेन्ट ब्रिजमा जारी न्यूजिल्यान्डविरुद्धको तेस्रो टेस्टकै बीचमा उनले सन्न्यासको घोषणा गरेका हुन् । स्टोक्स इंग्ल्याण्डका अहिलेसम्मकै सर्वोत्कृष्ट अलराउन्डरमध्येका एक मानिन्छन् । ट्रेन्ट ब्रिजमा जारी खेलमा बलिङ गरिरहेकै समयमा उनको सन्यास सम्बन्धी आधिकारिक विज्ञप्ति सार्वजनिक गरिएको थियो । ३५ वर्षिय स्टोक्स लन्डनको […]



