वैकल्पिक व्यवस्था नै नगरी होल्डिङ सेन्टरबाट हटाउन खोजेको भन्दै सडकमा आए सुकुम्बासी
काठमाडौँ उपत्यकाका विभिन्न स्थानका बस्ती विस्थापित गरी होल्डिङ सेन्टरमा राखिएका नागरिकको उचित पुनःस्थापना नगरी सेन्टर छाड्न निर्देशन दिइएको भन्दै सुकुम्बासी केन्द्रीय संयुक्त संघर्ष समितिको नेतृत्वमा प्रदर्शन गरिएको हो।



