Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Junlast: 3d ago

कोशी प्रदेशमा लागुऔषध विरुद्धको अभियानमा १९ जना पक्राउ

कोशी प्रदेश प्रहरीले लागुऔषध ओसारपसार र प्रयोग नियन्त्रणका लागि सञ्चालन गरेको विशेष अभियानअन्तर्गत विभिन्न जिल्लाबाट १९ जनालाई पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेकाहरूको साथबाट ब्राउन सुगर, गाँजा र प्रतिबन्धित औषधिहरू बरामद गरेको छ। झापाको कुमरखोदबाट विवेक राई र सुनसरीको लौकहीबाट अर्का एक व्यक्ति पक्राउ पर्नुका साथै बेवारिसे अवस्थामा रहेको १२० किलो गाँजा समेत बरामद गरिएको छ।

5 publishers · 7 headlines · developing over 5d 8h
Broke firstPradesh Khabar logoPradesh Khabar

कोशीमा कडाइ : ब्राउन सुगरदेखि ६२ किलो गाँजासम्म बरामद, १९ जना पक्राउ

विराटनगर । कोशी प्रदेशमा लागुऔषध कारोबार, ओसारपसार तथा प्रयोग नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत विभिन्न जिल्लाबाट १९ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरूको साथबाट ब्राउन सुगर, गाँजा, प्रतिबन्धित औषधि, नगद तथा सवारी

archives7 publishers
Coverage

6 more headlines since

first · 25 Junlatest · 3d ago
  1. लागुऔषधसहित पाँच जना पक्राउ

    विराटनगर । कोशी प्रदेश प्रहरीले लागुऔषधविरुद्धको महाअभियानअन्तर्गत मंगलबार पाँच जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ। पक्राउ परेकाहरूको साथबाट ७९५ किलोग्राम गाँजा, ६ ग्राम १० मिलीग्राम ब्राउन सुगर, एक थान मिनीट्रक र एक थान मोटरसाइकल बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए। उनका अनुसार इलाका […] The post लागुऔषधसहित पाँच जना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. लागुऔषधसहित पाँच जना पक्राउ

    कोशी प्रदेश प्रहरीले लागुऔषधविरुद्धको महाअभियानअन्तर्गत आज पाँच जनालाई पक्राउ गरेको छ।पक्राउ परेकाहरूको साथबाट ७९५ किलोग्राम गाँजा, छ ग्राम १० मिलीग्राम ब्राउन सुगर, एक थान मिनीट्रक र एक थान मोटरसाइकल बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए।उनका अनुसार इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका–६ स्थितबाट को १ ख ४६३५ नम्बरको मिनीट्रकलाई शङ्का लागि जाँच गर्दा ट्रकको डालाभ

    Lokaantar logoLokaantarPrivatestory7 publishers
  3. लागुऔषधसहित पाँच जना पक्राउ

    विराटनगर । कोशी प्रदेश प्रहरीले लागुऔषधविरुद्धको महाअभियानअन्तर्गत मंगलबार पाँच जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ। पक्राउ परेकाहरूको साथबाट ७९५ किलोग्राम गाँजा, ६ ग्राम १० मिलीग्राम ब्राउन सुगर, एक थान मिनीट्रक र एक थान

    Ratopati logoRatopatiPrivatestory7 publishers
  4. लागूऔषधसहित पाँच जना पक्राउ

    विराटनगर- कोशी प्रदेश प्रहरीले लागूऔषधविरुद्धको महाअभियानअन्तर्गत आज पाँच जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ । पक्राउ परेकाहरूको साथबाट ७९५ किलोग्राम गाँजा, छ ग्राम १० मिलीग्राम ब्राउन सुगर, एक थान मिनीट्रक र एक थान मोटरसाइकल बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए । उनका अनुसार […]

  5. ब्राउन सुगरसहित दुई जना पक्राउ

    विराटनगर । कोशी प्रदेश प्रहरीको लागुऔषध विरुद्धको महाअभियानअन्तर्गत आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूका साथबाट प्रहरीले चार ग्राम ११० मिलिग्राम ब्राउन सुगर र बेवारिसे अवस्थामा १२० किलो गाँजा बरामद गरेको छ । प्रहरीका

    Ratopati logoRatopatiPrivatestory7 publishers
  6. ब्राउन सुगरसहित दुई जना पक्राउ

    कोशी प्रदेश प्रहरीले लागुऔषधविरुद्धको महाअभियानअन्तर्गत आज दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ परेकाहरूका साथबाट प्रहरीले चार ग्राम ११० मिलिग्राम ब्राउन सुगर र बेवारिसे अवस्थामा १२० किलो गाँजा बरामद गरेको छ ।प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका इलाम चुलाचुली गाउँपालिका-३ का २६ वर्षीय विवेक राईलाई दुई ग्राम ८२० मिलिग्राम ब्राउन सुगर र इलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबा

    Lokaantar logoLokaantarPrivatestory7 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.