Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 22 Junlast: 3d ago

वर्तमान सरकारले पञ्चायत कालमा भन्दा बढी दमन गरेको केपी शर्मा ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले प्रतिपक्षसँग पञ्चायत कालमा भन्दा पनि निकृष्ट व्यवहार गरिरहेको आरोप लगाएका छन्। पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय पार्टी भेलालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले सरकार जनताको सेवक नभई शासक बन्न खोजेको बताए। ओलीले देशको पक्षमा आवाज उठाउँदा सरकारले दमन बढाएको समेत दाबी गरे।

4 publishers · 10 headlines · developing over 1 week
Broke firstNagarik News logoNagarik News

पञ्चायती व्यवस्थामा भन्दा अहिले बढी दमन हुन थाल्यो: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको पक्षमा आवाज उठाउँदा वर्तमान सरकारले पञ्चायती व्यवस्थामा भन्दा बढी दमन गर्न थालेको आरोप लगाएका छन्।...

politics10 publishers
Coverage

9 more headlines since

  1. ओली भन्छन्- तत्काल पार्टी एकता होइन, कार्यगत एकता आवश्यक

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्थामा कम्युनिष्ट पार्टीहरूबीच हतारमा सांगठनिक एकता गर्नुभन्दा विचार मिल्ने शक्तिहरूसँग कार्यगत एकता गरेर अघि बढ्नुपर्ने बताएका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics10 publishers
  2. कार्यगत एकताबाट अघि बढ्नुपर्छः अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्थामा कम्युनिष्ट पार्टीहरूबीच एकता नभई विचार मिल्न सक्ने सबै शक्तिसँग कार्यगत एकता गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

  3. कार्यगत एकताबाट अघि बढ्नुपर्छः अध्यक्ष ओली

    काठमाडौँ, असार १७ गते । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्थामा कम्युनिष्ट पार्टीबिच एकता नभई विचार मिल्न सक्ने सबै शक्तिसँग कार्यगत एकता गरेर अगाडि बढ्नुपर्ने बताउ...

  4. हामीले धक्का खाएको हो, समाप्त भएका छैनौं, फेरि उठ्ने छौं: ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो निर्वाचनमा पार्टीले धक्का खाए पनि एमाले समाप्त नभएको दाबी गरेका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics10 publishers
  5. नेपाललाई समृद्ध बनाउँछौं, नेपालीलाई सुखी बनाउँछौं: ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्नु नै आफ्नो पार्टीको प्रमुख लक्ष्य रहेको बताएका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics10 publishers
  6. ‘सरकारले विपक्षीसँग पञ्चायतमा भन्दा निकृष्ट व्यवहार गरिरहेको छ’

    काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार प्रतिपक्षसँग पञ्चायतमा भन्दा निकृष्ट र घटिया ढंगले व्यवहार गरिरहेको बताएका छन्। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धमा सुझाव संकलनका लागि बिहीबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलालाई भुर्चुअल सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सरकार जनताको सेवक नभइ शासक बन्न खोजिरहेको आरोप लगाउँदै ओलीले प्रतिकूल परिस्थितिमा पार्टी […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.