
जेसीबी उपकरण खरिदमा ८० % सम्म फाइनान्स सुविधा, एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता
काठमाडौं। नेपालको निर्माण तथा पूर्वाधार विकास क्षेत्रमा सक्रिय एमएडब्लु अर्थमुभर्स प्रालि र एभरेष्ट बैंक लिमिटेडबीच जेसीबी लगायतका निर्माण उपकरण खरिद गर्ने ग्राहकलाई सहज वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। सम्झौतामा एमएडब्लु अर्थमुभर्सका तर्फबाट सञ्जय देव यादव तथा एभरेष्ट बैंकका तर्फबाट विनय खनालले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार जेसीबी लगायतका निर्माण उपकरण […]

