एनआईसी एशिया बैंकले पर्वतको देउपुर स्वास्थ्य चौकीलाई सहयोग गर्यो उपकरणहरू
काठमाडौं। एनआईसी एशिया बैंकले पर्वतको देउपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण लगायतका सामग्रीहरू सहयोग गरेको छ। स्थानीयस्तरका बिरामी तथा सेवाग्राहीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको उक्त स्वास्थ्य चौकीको सेवा अझ प्रभावकारी तथा सहज होस् भन्ने हेतुले बैंकले ह्विलचियर, डस्बिन, फुट स्टेप, कुर्ची, स्युचर सेट लगायतका सामग्रीहरु उपलब्ध गराएको जनाएको छ। बैंकका चिफ मार्केटिङ अफिसर दीपेन्द्र शर्मा र […] The post एनआईसी एशिया बैंकले पर्वतको देउपुर स्वास्थ्य चौकीलाई सहयोग गर्यो उपकरणहरू appeared first on BIZMANDU.
