Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 10 Junlast: 10 Jun

बाढीले क्षति पुगेको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तीव्र

गत वर्ष ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्याएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तथा मर्मत कार्यलाई तीव्र पारिएको छ। भोटेकोशी खोलास्थित बाँध संरचनामा बाढीले क्षति पुर्याएपछि आयोजनाको विद्युत् उत्पादन प्रभावित भएको थियो। हाल बाँधस्थलमा थुप्रिएका अवरोधहरू हटाउने र मर्मत गर्ने कार्य द्रुत गतिमा अघि बढिरहेको आयोजनाले जनाएको छ।

4 publishers · 4 headlines · developing over 2 hours
Broke firstGorkhapatra Online logoGorkhapatra Online

बाढीले क्षति पुगेको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तीव्र

रसुवा, जेठ २७ गते । गत वर्ष असार २४ मा ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्याएको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तथा मर्मत तीव्रगतिमा अगाडि बढ...

news4 publishers
Coverage

3 more headlines since

first · 10 Junlatest · 10 Jun
  1. बाढीले क्षति पुगेको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तीव्र

    रसुवा । गत वर्ष असार २४ मा ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्याएको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तथा मर्मत तीव्रगतिमा अगाडि बढाइएको छ । बाढीका कारण भोटेकोशी खोलास्थित बाँध संरचनामा क्षति

    Ratopati logoRatopatiPrivatestory4 publishers
  2. बाढीले क्षति पुगेको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तीव्र

    रसुवा– गत वर्ष असार २४ मा ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्‍याएको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तथा मर्मत तीव्र गतिमा अगाडि बढाइएको छ । बाढीका कारण भोटेकोशी खोलास्थित बाँध संरचनामा क्षति पुगेपछि आयोजनाको उत्पादन प्रभावित भएको थियो । हाल बाँधस्थलमा थुप्रिएको अवरोध हटाउने कार्य द्रुत रूपमा अघि बढिरहेको आयोजनाले जनाएको […]

  3. बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तीव्र

    बाढीले क्षति पुर्याएको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तथा मर्मत तीव्रगतिमा अगाडि बढाइएको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.