कीर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेका एक विस्थापित सुकुमवासीको मृत्यु
होल्डिङ सेन्टरमै बिरामी अवस्थामा बसिरहेका दर्जीको स्वास्थ्यमा जटिलता उत्पन्न भएपछि परिवारले उपचारका लागि वीर अस्पताल लगेको थियो ।
कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका विस्थापित सुकुमबासी भेषबहादुर दर्जीको बिहीबार निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो, जहाँ आईसीयूमा उपचारका क्रममा उनको मृत्यु भयो। सरकारले सुकुमबासी बस्तीबाट विस्थापित गरेपछि दर्जी आफ्नो परिवारसहित सो होल्डिङ सेन्टरमा बस्दै आएका थिए।
Summary by Jayaman
होल्डिङ सेन्टरमै बिरामी अवस्थामा बसिरहेका दर्जीको स्वास्थ्यमा जटिलता उत्पन्न भएपछि परिवारले उपचारका लागि वीर अस्पताल लगेको थियो ।
3 more headlines since

काठमाडौं– सरकारले सुकुमबासी बस्तीबाट बल प्रयोग गरेर विस्थापित गराएपछि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका भेषबहादुर दर्जीको उपचारका क्रममा बिहीबार मृत्यु भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि परिवारले उनलाई उपचारका लागि वीर अस्पताल पुर्याएको थियो। अस्पतालमा गरिएको परीक्षणका क्रममा उनको फोक्सोमा पानी जमेको चिकित्सकहरूले बताएका थिए। परिवारका अनुसार दर्जी लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित थिए। पछिल्लो समय […]
_VWewTXXu4V.jpg)
काठमाडौँ । सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु भएको छ । कीर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेका उनको बिहीबार वीर अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको हो । दर्जीको मृत्यु भएको वीर अस्पतालले जानकारी दिएको छ । दर्जीको स्वास्थ्यमा समस्या

काठमाडौं । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमबासी भेषबहादुर दर्जीको मृत्यु भएको भएको छ । बिहीबार दर्जीको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको हो । सरकारले बस्दै आएको ठाउँबाट विस्थापित गरेपछि दर्जी परिवारसहित सरकारले उपलब्ध गराएको होल्डिङ