
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीबार सम्पन्न खेलमा भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनाप्रति आधिकारिक रूपमा माफी मागेको छ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले गरेको उक्त निर्णय खेलको भावना विपरीत भएको स्वीकार गर्दै


