
धनकुटामा भरुवा बन्दुकसहित युवक पक्राउ
धनकुटा : धनकुटामा भरुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार धनकुटा नगरपालिका–९ खुलालटोल निवासी २३ वर्षीय विजय राईलाई एक नाले भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएको हो। अस्थायी प्रहरी पोस्ट बेलहाराबाट खटिएको प्रहरी टोलीले
