Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

राष्ट्रपति रामचन्द्र पौडेल ‘रबर स्ट्याम्प’ बनेको केपी शर्मा ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेल सरकारको ‘रबर स्ट्याम्प’ बनेको आरोप लगाउनुभएको छ। काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले राष्ट्रपतिले लोकतन्त्र बचाउने बहानामा असंवैधानिक कदमहरूलाई स्वीकृत गरिरहेको दाबी गर्नुभयो। उहाँले राष्ट्रपतिको भूमिकाले नेपालको संवैधानिक व्यवस्थालाई कमजोर बनाउँदै लगेको टिप्पणी समेत गर्नुभयो।

Summary by Jayaman

5publishers
5headlines
Span: 45 minNE onlyUpdated 2d ago
Covered by
Broke on K cha khabarBaahrakhari logoBaahrakhari

राष्ट्रपति ‘रबर स्ट्याम्प’ बनेको ओलीको आरोप

detailheadline only5 publishers
Coverage

4 more headlines since

first · 2d agolatest · 2d ago
    1. राष्ट्रपति रबर स्टाम्प बन्नुभयो, एक पछि अर्को कदमबाट लोकतन्त्र सिध्याउने काम भयो- ओली

      नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेल 'रबरस्टाम्प' बनेको आरोप लगाएका छन्।

      Setopati logoSetopatiPrivatepolitics5 publishers
    2. राष्ट्रपति रामचन्द्र पौडेल ‘रबरस्ट्याम्प’ बनेको ओलीको आरोप

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only5 publishers
    3. राष्ट्रपतिप्रति ओलीको कटाक्ष- बडो जुक्तिसाथ लोकतन्त्र बचाएँ भन्दै जेमा पनि सही गर्दै छन्

      काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्। सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै संविधान विपरीत गतिविधि हुँदा पनि रबर स्टाम्प बनेको बताए। उनले भने, ‘प्रधानमन्त्री बन्न संविधान चाहिएन, संविधान विपरीतको प्रधानमन्त्री बन्छ, संविधान विपरीत प्रतिनिधि सभा भङ्ग हुन्छ। अनि, सम्माननीय राष्ट्रपतिजी भन्नुहुन्छ– बडो जुक्तिले लोकतन्त्र बचाए भनेर। अहिलेसम्म आइपुग्दा […]

    4. राष्ट्रपति ‘रबरस्ट्याम्प’ बन्नुभयो, बडो जुक्तिका साथ लोकतन्त्र सिध्याउने काम हुँदैछ : ओली

      २० जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति गम्भीर आपत्ति जनाएका छन् । उनले राष्ट्रपति पौडेल सरकारको ‘रबरस्ट्याम्प’ बनेको आरोप पनि लगाएका छन् । एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्ने क्रममा उनले राष्ट्रपतिले धमाधम गर्न नहुने काम गर्दै गएको बताए । ‘प्रधानमन्त्री बन्न […]

KP Sharma Oli Accuses President Ram Chandra Paudel of Being Rubber Stamp · K cha khabar